IME Life New

सुन चाँदीको भाउमा लगातार गिरावट कायमै, आज कतिमा हुँदैछ किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बुधबार पनि सुन चाँदीको भाउ घटेको छ । हिजो मंगलबार प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन तोलामा १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS