IME Life New

सुन्तला ‘राष्ट्रिय फल’ घोषित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सन्तुलालाई राष्ट्रिय फल घोषणा गर्न मन्त्रिपरिषदसमक्ष प्रस्ताव थियो।

Esewa
Crest

उत्पादन बढाउन र कृषकलाई फलफूल खेतीमा प्रेरित गर्न सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको हो। सुन्तला खेतीका लागि नेपाली केही स्थान पकेट क्षेत्र मानिन्छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS