IME Life New

सुनको मूल्य बृद्धि, चाँदीको स्थिर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बृद्धि भई प्रति तोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी भने हिजोकै मूल्य १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS