IME Life New

सुनको मुल्य घट्यो, प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुनको भाउ आज बिहीबार घटेकोछ । आज सुनको भाउ २ सय रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले नै घटेर प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । हिजो बुधबार सुनको भाउ प्रतितोला ७१ हजार रुपैयाँमा स्थिर रहेको थियो ।

Esewa
Crest

त्यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला ८७५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS