IME Life New

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, प्रतितोलाको मुल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बिहीबार सुनको भाउ बढेको छ । गत बुधबार प्रतितोला एक लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ३ सय रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड नै बनाएको छ ।

सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज छापावाला सुन प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन तोलामा १ लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS