IME Life New

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ।

आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला छापावाल सुन १ लाख १७ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहेर चाँदी १ हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS