IME Life New

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सोमबार सुनको भाउ बढेको छ । हिजो आइतबार तोलामा ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजाबी सुनको भाउ पनि तोलामा २ सय रुपैयाँले बढेको छ । आज तेजाबी सुनको भाउ तोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ भने तोलाको १२ सय ४५ रुपैयाँमा स्थिर रहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS