IME Life New

सुनको भाउले बनायो नयाँ रेकर्ड, आज हालसम्मकै महंगो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार प्रतितोला १ लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज एकैदिन १ हजार ८०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबर भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज दिन चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS