IME Life New

सुनको भाउमा पहिरो, एकैदिन रु. २७०० ले सस्तियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउमा पहिरो गएको छ। आज एकैदिन सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला छापावाल सुन १ लाख ३४ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो प्रतितोला छापावाल सुन १ लाख ३७ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ३६ हजार ५५० रुपैयाँमा किनबेच भएको थियो।

Esewa
Crest

आज चाँदी तोलामा २० रुपैयाँले सस्तिएर १ हजार ६३० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ६५० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%
happy

खुसी

14%
sad

दु :खी

14%
amazed

अचम्मित

14%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS