IME Life New

सी अस्बा शुल्क निःशुल्क बनाउन प्रदेश ५ शेयर लगानीकर्ताको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सी अस्बा शुल्क निःशुल्क बनाउन लगानीकर्ताले माग गरेका छन् । प्रदेश ५ शेयर लगानीकर्ता फोरमले नेपालले बैंकर्स संघलाई लगानीकर्ताले प्राथमिक बजारमा आवेदन दिंदा लाग्ने सी अस्बा शुल्कलाई निःशुल्क गर्न आग्रह गरेका हुन् ।

त्यस्तै फोरमले बोनश शेयर समयमै लगानीकर्ताको डिम्याट खातामा आग्रह गरेको छ। फोरमले विगत देखि निरन्तर अन्तरक्रिया, गोष्ठी एवम आम लगानीकर्ताको हकहितको सन्दर्भमा आवाज बुलुन्द गर्दै आएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS