IME Life New

सीडीएससीद्वारा साधारणसभा आह्वान, १००% लाभांश दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी)ले १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको पुतलीसडकस्थित शेयर मार्केट्स कमर्सियल कम्प्लेक्समा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट आफ्नो शेयरधनीहरुलाई १०० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरण पनि स्वीकृत गर्नेछ। सभाले आर्थिक वर्ष २०८०÷८१को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्तावित अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS