IME Life New

सि.बि.आई.एल. क्यापिटलद्वारा एभरेष्ट कलेजका विद्यार्थीलाई लगानी जागरुकता तालिम प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सि.बि.आई.एल. क्यापिटलद्वारा एभरेष्ट कलेजका विद्यार्थीलाई लगानी जागरुकता सम्बन्धि तालिम प्रदान गरेको छ ।

क्यापिटलले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेष्ट कलेजका बिबिए विद्यार्थीलाई लक्षित गरी लगानी जागरुकता कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विद्यार्थीलाई सफल लगानीका सुत्रहरु प्रस्तुत गर्दै जीवनमा चाँडै लगानी सुरु गर्न प्रोत्साहन गरिएको क्यापिटलले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS