IME Life New

सिभिल बैंक र किसान माइक्रोफाइनान्सको शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) सिभिल बैंक लिमिटेड र किसान माइक्रोफाइनान्सको शेयर सूचिकृत भएको छ । नेप्सेमा बैंक र माइक्रोफाइनान्सको बोनस शेयर सूचिकृत भएको हो । बैंकको ७४ लाख ४० हजार ७ सय ९३ दशमलव १२ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

यस्तै, किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १ लाख ३९ हजार ३ सय ४५ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS