IME Life New

सिन्धु विकास बैंकले यस वर्ष लाभांश वितरण नगर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धु विकास बैंकले यस वर्ष लाभांश वितरण नगर्ने जनाएको छ। कम्पनीको पुस ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट शेयरधनिहरुलाई कुनै पनि लाभांश बितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७८/०७९ को बित्तीय विवरणहरु स्विकृतको लागी नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ।

Crest
1671768574923

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS