काठमाडौं । सिन्धु विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा गणेश कुमार के.सी नियुक्त भएका छन् । बैंकको संचालक समितिको बैंठकको निर्णय बमोजिम चार्टर्ड एकाउण्टेण्ट के.सीलाई पुस १ गतेबाट लागू हुनेगरी उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
1702356513944सिन्धु विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा के.सी नियुक्त

















