IME Life New

सिद्धार्थ ओरियन्टेडले दिने भयो १२ प्रतिशत नगद लाभांश

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

सिद्धार्थ इक्वीटी ओरियन्टेड स्किमको १२ प्रतिशत नगद लाभांशका लागि बुक क्लोज भदौं ४ गते हुन भएको छ ।कम्पनीले साउन २५ गते बसेको संचालक समितिको बैंठकबाट आफ्ना शेयरधनीहरुलाई कर सहित १२ प्रतिशतका दरले हुन आउने १२ करोड रुपैयाँ प्रतिफल विवरण गर्ने भएको छ ।

Crest

१२ प्रतिश लाभांशका लागि भदौं ३ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउने छन् । लाभांश वितरणपछि इक्विटी ओरियन्टेड स्किमको समायोजित प्रतिइकाई खुद सम्पति मूल्य १०.१४३५ हुने सिद्धार्थ क्यापिटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS