IME Life New

सिद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशत बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १२ प्रतिशत बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको १२ लाख कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीले जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनस शेयर सूचिकृत गराएको हो । अब यस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS