IME Life New

सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा पुनः रतन लाल केडिया चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा पुनः रतन लाल केडियालाई चयन भएका छन् । कम्पनीको संचालक समितिको १४९ औं बैठकले केडियालाई अध्यक्षमा पुनः चयन गरेको हो ।

असार १३ गते सम्पन्न कम्पनीको १७औं बार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संंचालक समितिमा प्रतिनिधित्व हुने ३ जना संचालकहरु निर्वाचित गरेको थियो ।

Esewa
Crest

साधारण सभाले रतन लाल केडिया, पवनकुमार अग्रवाल र राहुल अग्रवाललाई ४ बर्षको लागि सञ्चालकमा निर्बिरोध निर्वाचित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS