सिद्धार्थ इन्स्योरेन्सको एजिएम शुक्रबार, १५.४८% बोनस सेयर पारित गर्दै
सिद्धार्थ इन्स्योरेन्सले १५ दशमलव ४८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्न शुक्रबार साधाराण सभा बोलाएको छ । जेठ २१ गते बसेको संचालक समितिको १ सय ४७ अैं बैंठकको निर्णयअनुसार १७ औं वार्षिक साधारणसभा रसियन सेन्टर अफ साइन्स एन्ड कल्चर कमलपोखरी, काठमाडौमा बिहान ११ बजे गर्ने भएको हो ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।