IME Life New

सिद्धार्थ इक्विटीको न्याभ १५ पैसा घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ इक्विटी फन्डको साउन मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ ।

Esewa
Crest

असारको तुलनामा यस फन्डको प्रतिइकाई खुद सम्पति मूल्य १५ पैसाले घटेर ११ रुपैयाँ ९ पैसामा आएको छ । असारमा यसको प्रतिइकाई खुद सम्पति मूल्य ११ रुपैयाँ २४ पैसा रहेको थियो ।

यता, सिद्धार्थ इक्विटीको सूचीकृत सेयरमा लगानी भने १ अर्ब २ करोड ५९ लाख १५ हजार रुपैयाँ पुगेको छ । असार मसान्तमा सूचीकृत सेयरमा लगानी ९७ करोड ६ लाख ३६ हजार रुपैयाँ मात्र थियो ।

यस फन्डले ७३ वटा सूचीकृत कम्पनीको सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको ३ लाख ६५ हजार ७८२ कित्ता होल्ड गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS