IME Life New

सिड इनर्जीले आइपीओ ल्याउने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिड इनर्जीले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आइपीओ ल्याउन धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटललाई नियुक्त गरेको हो।

काठमाडौंमा आज आयोजित एक कार्यक्रम धितोप बिक्री प्रबन्धक नियुक्तिसम्बनधी समझदारीमा एनएमबि क्यापिटलका सीईओ दिपेशकुमार वैद्य र सिड इनर्जीका सीईओ आशीष श्रेष्ठले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

यो समझेदार सिड इनर्जीको आइपीओ ल्याउन कोशेढुंगा सावित हुने विश्वास गरिएको छ। अब सिड इनर्जीको आइपीओ ल्याउने सम्पूर्ण प्रक्रिया एनएमबि क्यापिटलले अगाडि बढाउने छ।

सिड इनर्जीले १५ करोड रुपैयाँ बढीको आइपीओ सर्वसाधारणलाई ल्याउने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS