IME Life New

सिटिजन लाइफले घोषणा गर्यो नयाँ बोनस दर, अधिकतम ७० रुपैयाँ दिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरुलाई नयाँ बोनस दर घोषणा गरेको छ । कम्पनीले समितिको स्वीकृत पाएपछि बीमतिलाई दिने बोनस दर घोषणा गरेको हो ।

कम्पनीले प्रतिहजार अधिकतम ७० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

Crest

कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा वर्ष हेरी न्यूनतम ४० देखि ५० रुपैयाँ सम्म बोनस दिने भएको छ । यस्तै, सावधिक तथा आजिवन बीमालेखमा ३५ देखि ५५ रुपैयाँ र ३० वा सो भन्दा माथि ६५ रुपैयाँ सम्म बोनस दिने छ ।

सावधिक जीवन बीमामा प्रतिहजार ३५ देखि ७० रुपैयाँ सम्म बोन दर दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS