IME Life New

सिटिजन्स बैंक इन्टरनेसनल र महिला उद्यमी महासंघबीच सम्झौता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र महिला उद्यमी महासंघबीच सम्झौता भएको छ । बैंक र मंहासघबीच महिला उद्यमी कर्जा प्रवाहसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापश्चात् महिला उद्यमी महासंघ, नेपालको सिफारिसमा बैंकले महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेछ । जसका लागि महिला उद्यमशीलता कर्जा १५ लाखसम्म सहुलियतपूर्ण दरमा प्रदान गरिनेछ ।

Crest

महिला उद्यमशीलताको विकास गर्न चाहिने आर्थिक आवश्यकताको मागलाई सम्बोधन गर्न यो सम्झौताले थप मद्यत गर्ने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS