IME Life New

उच्च रेन्जमा खुल्यो एसवाई प्यानलको शेयर कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसवाई प्यानलको शेयर कारोबार आज उच्च रेन्जबाट खुलेको छ।

नेप्सेले पहिलो कारोबारका लागि भने यो कम्पनीले प्रतिकित्ता न्यूनतम १०६.६१ रुपैयाँदेखि अधिकतम ३१९.८३ रुपैयाँ ओपनिङ रेन्ज पाएको तोकेको थियो। आज स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको शेयर प्रतिकित्ता ३१९.८० रुपैयाँमा किनबेच भएको छ। योसँगै कम्पनीको शेयर कारोबार नियमित सत्रका खुलेको छ।

Esewa
Crest

एसवाई प्यानलको शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेमा एसवाई प्यानलको कुल १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता शेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको ५२ लाख ३२ हजार ५४८ कित्ता (४० प्रतिशत) र संस्थापकको ७८ लाख ४८ हजार ८२३ कित्ता (६० प्रतिशत) रहेको छ।

नेप्सेले एसवाई प्यानललाई ‘एसर्वापीएनएल’ कारोबार संकेत प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS