IME Life New

सिइडिबि हाइड्रोपावरको ७९ लाख २६ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको शेयरको लकइन अवधि २०८१ वैशाख ३० गतेबाट सकिने भएको छ । कम्पनीको संस्थापक तथा कर्मचारीको शेयर सर्वसाधारणलाई बाँडफाँड गरिएको २०७८ वैशाख ३१ गतेले ३ वर्षको लागि लकइनमा राखिएकोमा उक्त शेयरको लकइन अवधि वैशाख ३० गतेबाट सकिने भएको हो ।

कम्पनीको संस्थापक समुहको ५८ लाख ७५ हजार ८ सय ७० कित्ता शेयर, र कर्मचारीलाई सुरक्षित गरिएको ५० हजार ३ सय ६५ कित्ता शेयरको लकइन अवधि वैशाख ३० गते सकिने भएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS