IME Life New

सिंगटी हाइड्रोको १.१६ करोड कित्ता शेयरको लक इन अवधि चैत २६ गतेपछि सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड गरेको शेयरको ‘लक इन’ अवधि चैत २६ गते पछि सकिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जनाएको हो । अब चैत २६ गतेपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबार गर्न योग्य हुनेछ ।

कम्पनीको १ करोड १ लाख ५० हजार कित्ता संस्थापक शेयर, १४ लाख ५० हजार कित्ता स्थानीयको शेयर र ५८ हजार कित्ता कर्मचारीको शेयर लक इन रहेको उक्त शेयर चैत २६ गतेबाट कारोबार योग्य हुनेछ ।

Esewa
Crest

कम्पनीले सर्वसाधारणलाई २०७७ चैत २७ गते शेयर बाँडफाँड गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ ।

1709785407771

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS