IME Life New

सामुदायिक लघुवित्तले शेयरधनीलाई लाभांश वितरण नगर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।लघुवित्तको माघ ८ गते सम्पन्न संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले आर्थिक बर्ष २०७६/७७ को वित्तीय विवरण स्वीकृती गरी प्रकाशन गर्न दिएकोे स्वीकृती भए बमोजिम कम्पनीले आगामी फागुन ५ गते साधारण सभा गर्ने निर्णय गरेको छ ।

Crest

उक्त सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका माघ २५ गते एक दिन बन्द रहनेछ । माघ २४ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS