काठमाडौं । सामाजिक सुरक्षा कोषमा सबैलाई आवद्ध गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था यस्तो बताएका हुन् । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि सरकारले ६७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ।
सामाजिक सुरक्षा कोषमा सबैलाई आवद्ध गरिने

















