IME Life New

सामाजिक सुरक्षा कोषको सञ्चालक समिति सदस्यमा भण्डारी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामाजिक सुरक्षा कोषको सञ्चालक समिति सदस्यमा बैंकर राजनसिंह भण्डारी नियुक्त भएका छन् । भण्डारीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंसिर पहिलो साता सदस्यमा नियुक्त गरेको हो ।

लामो समय बैंकिङ क्षेत्रको अनुभव भएका भण्डारी केही समय अघि मात्रै सिटिजन्स बैंक इन्टरनेशनलको अध्यक्षबाट बाहिरिएका हुन् । उनी बैंक स्थापना कालदेखि प्रमुख कार्यकारी अधिकृत थिए । उनी बैंकर्स संघको अध्यक्ष समेत भएका भण्डारी नेपाल राष्ट बैंकका पूर्व कर्मचारी पनि हुन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS