IME Life New

सान्जेन जलविद्युतको वार्षिक साधारण सभा स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले चैत ५ गते गर्ने भनेको साधारण सभा स्थगित भएको जनाएको छ ।

कम्पनीले चैत्र ५ गतेका लागि दिनको ११ बजे सोमबार कुण्डलिनि व्यांक्वेट, चण्डोलमा सभा गर्ने तयारी गरेको थियो । विशेष परिस्थितिका कारण साधारण सभा सञ्चालन गर्न नसकिने अवस्था श्रृजना भएको भन्दै कम्पनीले स्थगित गरेको हो । उक्त साधारण सभा उपयुक्त समयमा नियमानुसार सम्पन्न गरिने कम्पनीले जनाएको छ ।

Esewa
Crest
1710304324218

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS