IME Life New

सानिमा बैंकको ३० लाख ५२ हजार कित्ता ऋणपत्र सूचिकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा सानिमा बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा बैंकको ३० लाख ५२ हजार ४ सय ४ कित्ता ऋणपत्र सुचिकृत गरेको छ ।

‘८.५ प्रतिशत सानिमा डिबेन्चर २०८७’ को ३० लाख ५२ हजार ४ सय ४ कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS