IME Life New

सानिमा बैंकको १४ प्रतिशत नगद लाभांश प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सानिमा बैंकले गत आर्थिक वर्षको नाफा बाट शेयरधनीहरुलाई नगद लाभांश दिने भएको छ । बैंकले १४ प्रतिशत नगद लाभंश दिने घोषणा गरेको छ ।

बैंकको १४ गते बसेको संचालक समितिको बैठक बाट बैंकका शेयरधनीहरु लाई नगद लाभांश दिने निर्णय गरेको हो ।बैंकको प्रस्तावित निर्णय वार्षिक साधारणसभा र राष्ट्र बैंक बाट पारित भए पछि मात्र वितरण हुनेछ । हाल सानिमाको चुक्ता पूँजी ८ अर्ब १२ लाख ५५ हजार ४ सय ४० रुपैयाँ रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS