सानिमा बैंकको १४ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। । बैंकले साधारणसभाबाट यस अगाडि सञ्चालक समितिले घोषणा गरेको १४ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
साधारणसभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट भरतकुमार पोखरेल र महेश घिमिरेलाई निर्विरोध सञ्चालक चयन भएका छन ्।कम्पनीले गत आर्थिक वर्षमा एक अर्ब ७० करोड रुपैयाँ नाफा गरेको थिया े। बैंकले ७९ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरि ६९ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गरेको थियो ।

















