IME Life New

सानिमा जनरल इन्स्योरेन्सले शेयरधनीलाई लाभांश नदिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले आर्थिक बर्ष २०७६/७७ बाट शेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। कम्पनीको संचालक समितिको ८७ औं बैठकले बिना लाभांश वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने भएको हो ।

कम्पनीको संचालक समितिको उक्त बैठकले  वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिम तथा एनएफआरएस वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS