IME Life New

सानिमा जनरलले ३०% आइपीओ जारी गर्ने, बिक्रि प्रबन्धकमा एनआईसी एसिया क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।सानिमा जनरल इन्स्योरेन्सले ३० प्रतिशत आइपीओ निष्कासन बिक्री गर्ने भएको छ। इन्स्योरेन्सले प्रतिकित्ता एक रुपैयाँ अंकित दरले आइपीओ निष्कासन गर्न लागेको हो । इन्स्योरेन्सले ३० करोड रुपैयाँको सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले बिक्रि प्रबन्धकमा एनआईसी एसिया क्यापिटललाई नियुक्त गरेको छ । इन्स्योरेन्स र क्यापिटलबीच शेयर निष्कासनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

Esewa
Crest

हाल इन्स्योरन्सको संस्थापक शेयर ७० प्रतिशत रहेको छ । ३० प्रतिशत आइपीओ निष्कासन पश्चात् कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्ने भएको छ। साथै इन्स्योरेन्सले निष्कासन हुने कुल सेयरमध्ये ५ प्रतिशत इन्स्योरेन्सका कर्मचारी तथा सामूहिक लगानी कोष कम्पनीहरुलाई आरक्षित गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS