IME Life New

सानिमा इक्टिीको प्रतिइकाई खुद सम्पति मूल्यमा १२ पैसाको गिरावट

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

सानिमा इक्टिी फन्डको असार मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य १२ पैसाले घटेर ११ रुपैयाँ ३ पैसामा आएको छ । अघिल्लो महिना यस फन्डको प्रतिइकाई खुद सम्पति मूल्य ११ रुपैयाँ १५ पैसा रहेको थियो । सानिमा इक्विटीको सूचीकृत सेयरमा लगानी ७ करोड ६१ लाख ९२ हजार रुपैयाँले बढेर ८० करोड ७६ लाख ३५ हजार रुपैयाँ पुगेको छ । गत महिना फन्डको सूचीकृत सेयरमा लगानी ७३ करोड १४ लाख ४२ हजार रुपैयाँ थियो ।

फन्डले कुल ७६ वटा कम्पनीको सेयरमा लगानी रहेको छ । यसमध्ये रकमका आधारमा सबैभन्दा धेरै नबिल बैंकको संस्थापक सेयरमा ८ करोड ५१ लख ८७ हजार रुपैयाँ लगानी गरेको छ । यता, फन्डले बैंक मौज्दातमा गत महिना भन्दा असार मसान्तसम्म ३ करोड ९ लाख ३२ हजार ७२० रुपैयाँले घटेर ४४ करोड १३ लाख ८३ हजार रुपैयाँ राखेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS