IME Life New

सात लाखभन्दा बढि राष्ट्रसेवक कर्मचारीको एक लाख रुपैयाँको कोरोना बीमा सरकारले व्यहोर्ने, अस्थायी र करारले समेत पाउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि सबै राष्ट्र सेवक कर्मचारीहरुको कोरोना बीमा निशुल्क रुपमा गरिदिने घोषणा गरेको छ । यसबाट स्थायी रुपमा कार्यरत झण्डै छ लाख र अस्थायी तथा करार समेत गरी करिब सात लाख राष्ट्र सेवक कर्मचारीहरुले राहत पाउने भएका छन् ।

यस योजनामा राष्ट्र सेवकको रुपमा हाल कार्यरत रहेका अस्थायी, करारसहितका सबै राष्ट्र सेवक कर्मचारीको एक लाखको कोरोना बीमा सरकारले व्यहोर्ने बजेटमा व्यवस्था गरिएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS