IME Life New

सात कारोबार दिनपछि बढेको बजारको फ्लोरसिट कस्तो रह्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक आज आइतबार २०९४.४६ विन्दुमा पुगेर बन्द भएको छ। यो दिन परिसूचक १०.३७ अंकले बढेको छ।

आज ३ अर्ब ८३ करोड रुपैयाँबराबरको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ५८ बाट ४८ करोड १५ लाख रुपैयाँको कारोबार भएकोमा २३ करोड ४४ लाख रुपैयाँको शेयर खरिद भएको छ भने २४ करोड ७० लाख रुपैयाँको शेयर बिक्री भएको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट १७ करोड ४३ लाख रुपैयाँको शेयर खरिद भएको छ भने १७ करोड ९० लाख रुपैयाँको शेयर बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ब्रोकरले बिक्री धेरै गरेका छन्।

बजार आज २०९८.१४ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु २०७५.३७ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS