IME Life New

सात कारोबार दिनपछि बढेको बजारको फ्लोरसिट कस्तो रह्यो ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक आज आइतबार २०९४.४६ विन्दुमा पुगेर बन्द भएको छ। यो दिन परिसूचक १०.३७ अंकले बढेको छ।

आज ३ अर्ब ८३ करोड रुपैयाँबराबरको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ५८ बाट ४८ करोड १५ लाख रुपैयाँको कारोबार भएकोमा २३ करोड ४४ लाख रुपैयाँको शेयर खरिद भएको छ भने २४ करोड ७० लाख रुपैयाँको शेयर बिक्री भएको छ।

Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट १७ करोड ४३ लाख रुपैयाँको शेयर खरिद भएको छ भने १७ करोड ९० लाख रुपैयाँको शेयर बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ब्रोकरले बिक्री धेरै गरेका छन्।

बजार आज २०९८.१४ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु २०७५.३७ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

67%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS