IME Life New

साताको पहिलो दिन उकालो लाग्यो सुन चाँदीको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन सुन चाँदीको मूल्य बृद्धि भएको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले बृद्धि भई प्रति तोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९८ हजार १ सय रुपैयाँ कायम भएको छ । यसैगरी गत साताको अन्तिम दिनको तुलनामा चाँदी तोलामा ५ रुपैयाँले बृद्धि भई प्रति तोला १२ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS