IME Life New

सागर डिष्टिलरीले प्रिमियममा आइपीओ जारी गर्ने, वैशाख १५ गते डाक्यो विशेष साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले प्रिमियममा शेयर जारी गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। कम्पनीले बैशाख १५ गते, शनिबार, आफ्नो रजिष्टर्ड कार्यालयमा विशेष साधारण सभा गर्ने जनाएको छ । उक्त सभा बेलुका ४ बजे शुरु हुनेछ। कम्पनीको चैत २९ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्याय गरेको हो ।

सभाले प्रिमियममा आइपीओ जारी गर्ने, कम्पनीको जारी पूँजी वृद्धि गर्नका लागि प्रबन्धपत्रको दफा ६ (१) (ख) संशोधन गर्ने तथा अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पनि पारित गर्नेछ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS