IME Life New

सहुलियतपुर्ण कर्जाका लागि ११ अर्ब रुपैयाँ बजेट विनियोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले सहुलियतपुर्ण कर्जाका लागि ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । वित्तीय क्षेत्रलाई थप बलियो बनाइनेछ । बैैक तथा वित्तीय संस्थाप्रति जनविश्वास बढाउनका लागि दिगो विकास गर्न ग्राहक हित सरक्षण, कर्जा वइवसथापन लगायतका विषयमा सचेतनामुलक कार्यक्रम संचालन गरिनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS