IME Life New
GBIME

सस्तो ब्याजदरमा शेयर लोन दिँदै नबिल बैंक, प्रक्रिया पनि सहज

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले सस्तो ब्याजदरमा शेयर लोन दिने भएको छ।

‘म्यासिमाइज योर शेयर्स, मल्टिप्लाई योर गेन्ज’ भन्ने नाराका साथ नबिल बैंकले सस्तो ब्याजदरमा शेयर लोन दिने भएको हो।

Crest

बैंकले ५० लाख रुपैयाँसम्मको शेयर लोन ८.०२ प्रतिशत ब्याजदरमा उपलब्ध गराउनेछ। सहज र छिटो प्रक्रियामा शेयर लोन उपलब्ध गराइने बैंकले जनाएको छ।

शेयर लोनका बारेमा थप जानकारी बैंकको कस्टमर केयर सेन्टर (०१–५९७००१५)मा सम्पर्क गर्न सकिनेछ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS