IME Life New

सस्तो ब्याजदरमा शेयर लोन दिँदै नबिल बैंक, प्रक्रिया पनि सहज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले सस्तो ब्याजदरमा शेयर लोन दिने भएको छ।

‘म्यासिमाइज योर शेयर्स, मल्टिप्लाई योर गेन्ज’ भन्ने नाराका साथ नबिल बैंकले सस्तो ब्याजदरमा शेयर लोन दिने भएको हो।

Esewa
Crest

बैंकले ५० लाख रुपैयाँसम्मको शेयर लोन ८.०२ प्रतिशत ब्याजदरमा उपलब्ध गराउनेछ। सहज र छिटो प्रक्रियामा शेयर लोन उपलब्ध गराइने बैंकले जनाएको छ।

शेयर लोनका बारेमा थप जानकारी बैंकको कस्टमर केयर सेन्टर (०१–५९७००१५)मा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS