IME Life New

सर्वोत्तम सिमेन्टको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त भएको छ । कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाको लगत अद्यावधिक गरी राख्नेलगायतका कम्पनीको शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि एनआइएमबि एस क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS