काठमाडौं । सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गरेको छ । बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान सहितको अध्यादेश जारी गरेको हो
सरकारले जारी गर्यो राजनीतिक दलसम्बन्धी अध्यादेश

















