IME Life New

सिप्ला सेक्युरिटिजको ब्रोकर सदस्यता ३ दिनका लागि निलम्बन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सिप्ला सेक्युरिटिजको ब्रोकर सदस्यता निलम्बन गरेको छ।

नेप्सेले सिप्ला सेक्युरिटिज (स्टक ब्रोकर नं. २०)को ब्रोकर सदस्यता तीन कार्य दिनका लागि निलम्बन गरेको हो। तोकिएको समयावधिभित्र राफसाफ तथा फर्छ्यौट कार्य नगरेको भनी सीडीएससीले सिप्ला सेक्युरिटिजको ब्रोकर सदस्यता निलम्बन गर्न नेप्सेसमक्ष सिफारिस गरेको थियो।

Crest

सीडीएससीकै सिफारिसमा सिप्ला सेक्युरिटिजको ब्रोकर सदस्यता तीन कार्य दिनका लागि निलम्बन गर्ने निर्णय भएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS