IME Life New

समता घरेलु लघुवित्तले पायो एफपीओ निष्कासनको अनुमति, कित्ता कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निकाष्सन (एफपीओ)को अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले समता घरेलु घलुवित्तलाई एफपीओ अनुमति दिएको हो। धितोपत्र बोर्डको अनुमतिसँगै अब समता घरेलु लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको एफपीओ निष्कासन गर्नेछ।

Crest

संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयरको थप सार्वजनिक निष्कासन गर्नेछ।

संस्थाको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिलट रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

67%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS