IME Life New

समता घरेलु लघुवित्तमा थपियो १४.८४ लाख कित्ता शेयर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको नाममा १४ लाख ८४ हजार बढी कित्ता शेयर थपिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार समता घरेलु लघुवित्तको नाममा १४ लाख ८४ हजार ७८५ कित्ता शेयर थपिएको हो। यो शेयर मनकामना स्मार्ट लघुवित्तको हो। मनकामना स्मार्ट लघुवित्तलाई समताले १ः१ अनुपातमा प्राप्ति गरेको थियो।

Crest

अब उक्त शेयर समता घरेलु लघुवित्तको नाममा कारोबार खुल्नेछ। मनकामना स्मार्ट लघुवित्तको सूचीकरण भने खारेज गरिएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS