IME Life New

सबैको लघुवित्तले पायो धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको अनुमति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

सबैको लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । संस्थाले ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको हो । लघुवित्तलाई प्रतिकिता १ सय रुपैयाँको दरले ५ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न बोर्डले अनुमति दिएको हो ।

यस लघुवित्तको आइपीओले ‘ग्रेड ४’ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले आइपीओलाई औसत भन्दा कम आधार जनाउने रेटिङ दिएको हो । हाल संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ रहेको छ । हाल यसको चुक्ता पुँजी ११ करोड २० लाख रुपैयाँ छ ।

Crest

आइपीओ बिक्रीपछि चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS